टिकटक पछिल्लो समय युवा पुस्ताले निकै रुचाएको एप्स हो । टिकटक बनाउनको लागि धेरै मिहेनत र खर्च गर्ने गरेका छन् । ३ मिनेटसम्मकोे भिडियो बनाउन मिल्ने यो एप्स टिकटकमा युवामात्र नभई बच्चा र वृद्धमा पनि उतिनै लोकप्रीय छ ।

टिकटकमा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चितसमेत भएका छन् । डडेल्धुराको अमरगढी नगरपालिका ८ लटौलीकी २२ बर्षिया पबित्रा साँकी टिकटक नाम ‘मिस पबि’ले अहिले टिकटकमा भाइरल बनेकी छन् ।

एक बर्षअघि उनको टिकटकमा केही हजार फलोअर मात्रै थिए । उनी डडेल्धुरी भाषामा बोलेका भिडियो अपलोड गर्थिन् । तर उनले बोलेको डडेल्धुरी भाषाको टिकटक भिडियोले टिकटकमा धेरैले मन पराउन थाले ।
‘गित, डान्स भन्दापनी म डडेल्धु’राको भाषामा बोलेका भिडियो टिकटकमा धेरैले मन पराएको छ । डडेल्धुरी भाषामा बोलेका भिडियोले म भाइरल भएकी हुँ ।
टिकटकमा भाइरल भएपछि म्युजिक भिडियो र बिज्ञापनका लागि अफर आउन्छन्, म्युजिक भिडियो र बिज्ञाप’नमा अभिनय गरेकी छु ।’ उनले भनिन्,
अहिले उनले टिकटक एकाउन्टमा ५ लाख ५७ हजार बढी फ्लोर्स छन् भने साढे १६ मिलियन बढीले टिकटक भिडियोमा लाइक गरेका छन् । टिक टकमा भाइरल भएपछि उन लाई म्युजिक भिडियोमा अभि’नय गर्ने अफर आउने गरेको छ ।
यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।
भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।





















Discussion about this post