पाेखरा। अहिले धेरै युवायुवतीका लागि सामाजिक सञ्जाल अपरिहार्य साधन भएको छ । सामाजिक सञ्जाल एउटा समय विताउन सजिलो माध्यम भएको छ । कतिपय युवायुवती एकाएक चर्चित हुने गरेका छन् ।

धरानकी एक जना सुन्दर युवती । सामाजिक सञ्जालमा उनको फिगरको निकै चर्चा छ । उनी सामाजिक सञ्जालमा निकै सकृय छन् । सामाजिक सञ्जालले उनलाई निकै चर्चित बनायो ।

उनको फिगरले धेरैलाई लोभ्याएको छ । सामाजिक सञ्जालमा सकारात्मक भन्दा बढी नकारात्मक टिप्पणी आउने गरेको भन्दै उनले आलोचना गर्नेहरुलाई आफुले कुनै वास्ता नगर्ने बताउँछिन् ।

उनको वास्तविक घर पाँचथरमा भएपनि १० वर्ष देखि धरानमा बस्दै आएकी छन् । उनले लिम्बुनी बुढीको नाममा सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने गरेकी छन् ।
कसैले तिम्रो परिवारमा बुवा आमा छैनन् किन यस्तो भिडियो हाल्छौ ? भनेर पनि लेख्छन् उनले अगाडी भनिन् मलाई यस्ता कुराले केही फरक पार्दैन । मलाई धेरैले फर्म लगाएको हो भन्छन्, मेरो नेचुरल फिगरलाई फर्म लगाएको हो भन्दा चित्त दुख्छ नी उनले भनिन् ।
सामाजिक सञ्जालमा उनका निधै धेरै फलोअर्स छन् । सामाजिक सञ्जालमा लिम्बुनी बुढी भनेर धेरैले चिन्छन् । तर उनको वास्तविक नाम भने सानया लिम्बु हो । उनी टिकटकमा निके भाइरल छन् । जहाँ उनले डान्स र अभिनयाका भिडियो साझा गरिरहन्छिन् ।
यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।





















Discussion about this post