माझीबस्ती निर्मण गरिसकेकी श्वेताले विजयेन्द्रसँग धुमधामसँग नेपालको सबैभन्दा महंगो ५ तारे होटल गोकर्ण रिर्सोटमा धुमधामले गरिन् । श्वेताले करोडौँ खर्च गरेर गरिन् । श्वेता र विजये न्द्रको विबाह १ करोडको हाराहारीमा खर्च भएको बताइन्छ ।
३ दिनसम्म चलेको विबाह नेपाली चलचित्र उद्योगकै सर्वाधिक महंगो बिहे भएको बताइन्छ । जुन विबाहलाई अहिलेसम्मको भव्य विबाह भएको समेत बताइन्छ ।
धुमधामले विबाह सकिए लगत्तै श्वेता पनि विजयेन्द्रका साथ परिवारका सबै सदस्यहरुसँग अन्तरवार्तामा देखिएकी छिन् । एक युट्युवसँगको कुराकानीका क्रममा श्वेतालाई उनकी सासुले श्वेतालाई बुहारीको रुपमा नभई छोरीको रुपमा स्विकारेको बताएकी छिन् ।
श्वेताकी सासुले श्वेता आफ्नो कान्छो छोराको पेमिकाका रुपमा घरमा आएका कारण श्वता बुहारीका रुपमा भित्रिए पनि आफ्नो छोरी नभएका कारण पनि श्वेतालाई छोरीकै ब्यबहार गर्ने उनले बताइन् ।
सो अवसरमा श्वे’ताका ससु्राले श्वतेता’लाई बुहारीको रुपमा स्विकार्न पाउँदा आँफुह’रुको छाती पनि चौडा भएको बताए । त्यस्तै श्वेताका जेठाजु दिपेन सिंह रावतले श्वेतालाई बुहा’रीको रुपमा स्वि’कार्न पाउँदा निकै खुशी लागेको बताए ।
त्यस्तै श्वेताका पति विजयेन्द्र सिंह रा’वतले आँफुले श्वेता’लाई प्रस्ताव राखेको र श्वेता’ले आफ्नो परिवारको नाम अझै उज्जल बनाउन भूमिका खेलेको बताए ।
खुशी आँफुले नदिई श्वेताले दिए’को तर आँफुले श्वेतालाई मन पराएर साथ दिएको विजयेन्द्रले बताए । वि’जयेन्द्रले आँफुहरुले पछिल्लो २ महिना’देखि लुकेर डेटिगं गरिर’हेको समेत उक्त अन्तरवा’र्तामा बताएका छन् । उक्त अन्तरवार्तामा श्वेता’की जेठानी दिदी सुजताले पनि रावत परिवार निकै शान्त, सभ्य र ब्यब’स्थित बनेको बताइन् ।
श्वेताकी सासुले सु’जातालाई हुनेवाला जेठी बुहारी भनेर परिचय गराइन् । सुजाताले औपचारिक रुपमा विबाह नगरेको भए’तापनि परिवारले भने स्विकारि’सकेको छ ।
फिल्म कहाँ भेटिए’लाबाट नेपाली चल’चित्रमा डेब्यू गरेकी नायिका श्वेता खड्काले करोडपति ब्यबसायीका छोरा विजयेन्द्रसँग धुमधामले विबाह गरे सँगै अहिले उनी समा’चार र युट्युवमा ट्रेण्डिगंमा छिन् ।
श्वेताका हरेक गति’बिधिले चर्चा पाइर’हेका बेला श्वेता पतिसहित विभिन्न अन्तरवार्तामा देखा परेका छन् । श्वेता विबाहपछि अहिले पारिवारिक भेट’घाट र मन्दिर भ्र मण र दर्शमा पनि ब्य’स्त छिन् ।





















Discussion about this post