छोराछोरीलाई कार बाहिर राखेर परपुरूषसँग कारभित्र ‘रोमान्स’ गरेपछि… (भिडियो सहित)

एउटी महिलाले पर पुरूषसँग शा रीरिक स म्बन्ध बनाउनको लागि आफ्ना २ साना छोराछोरीलाई कारबाहिर उभ्याइन् । आफूले कारभित्र परपुरूषसँग रो मान्स गर्न थालिन् ।

घटना अर्जेन्टिनाको ला प्लाटास्थित पेरेयरा इराओला पार्कको हो । उक्त घटनाको भिडियो अहिले भाइरल बनिरहेको छ । बालबालिकाले भित्र हेर्दै आमासँग भित्र आउन दिन भनिरहेका थिए ।

उनीहरुकी आमाले भने छोराछोरीलाई बेवास्ता एल लिटोरलको रिपोर्टअनुसार महिलाले छोराछोरीलाई कारबाहिर पर्खिन भनिन् । त्यसपछि कारका ढोका बन्द गरेर रो मान्स गर्न थालिन् । यो घटनाको एउटा भिडियो पनि सार्वजनिक भयो ।

भिडियोमा कार बाहिर ५ वर्षकी बालिका आफ्ना २ वर्षका भाइसँग उभिएकी छिन् । बालबालिकाले कारभित्र हेर्ने कोसिस गरिरहेका छन् । यस क्रममा बालबालिकाहरु अचम्मित र चिन्तित देखिएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार बालबालिकाले भित्र हेर्दै आमासँग भित्र आउन दिन भनिरहेका थिए । उनीहरुकी आमाले भने छोराछोरीलाई बेवास्ता गरिरहेकी थिइन् ।

पुरुष बालबालिकाको पिता नभएको थाहा पाएको थियो । सोधपुछमा महिलाले ती पुरुषसँग आफ्नो केही दिन पहिले मात्र भेट बालबालिकाले कारको ढोका खोल्ने कोसिस पनि गरे तर खोल्न सकेनन् किनकि ढोका भित्रबाट लक थियो । त्यही बेला त्यहाँ पुलिस पुग्यो । पुलिसले महिला र उनका प्रेमीलाई पक्राउ गरेको छ ।

पुलिसले पछि मात्र ती पुरुष बालबालिकाको पिता नभएको थाहा पाएको थियो । सोधपुछमा महिलाले ती पुरुषसँग आफ्नो केही दिन पहिले मात्र भेट भएको बताइन् ।

अभियोजक ग्याब्रिएला मातेओले यो घटनामा महिलाको र पुरुषको पनि ग ल्ती भएको बताइन् । यी दुईमाथि बच्चाहरुसँग गलत व्यवहार र यौ न शो षण जस्ता अ भि योग लगाउन सकिनेछ । अभियोजकले बच्चाहरुलाई केयर सेन्टरमा राखेका छन् । पुलिसले घटनाको थप जाँच गरिरहेको छ । यो खबर केहि महिना पहिलाको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित