बाँझो जमिन खन्दा भेटियो करोडौँको बहुमूल्य खजना, किसान बने मालामाल

अहिलेको अवस्था देखेर कसैलाईपनि नहेप्नु । किनकी हरेक मानिसका दिन आउँछन् । कसैलाई भाग्यले चम्काउँछ त कसैलाई परिश्रमले चम्काउँछ ।

भारतको तेलंगानाको जनगाँव जिल्लाको पेम्बर्थीमा एक मानिसका लागि यस्तै भएको छ । एक गरिब किसा’नको आँखा उज्या’लो भयो जब बिही’बार बाँझो जमिन खन्ने क्रममा सुनले भरिएको भाँडो भेटियो ।

किसा’न नरसिंहले ५ किलो सुन सहित अरु बहु’मूल्य गहना’ले भरिएको माटो’को भाँडो फेला पारे। त्यस’को लागत करिब २ करोड रुपैयाँ छ। एक हजार देख्न धौ–धौ पर्ने किसा’नको हातमा एकै पटक २ करोड परेको छ ।

खजाना भेटिएको खबर चैत्रमा खरमा लागेको आ’गो जस्तै फैलियो र सयौं मानिस’हरु भेला भए। प्रशा’सनका मानिसहरु पनि हतारमा घट’नास्थलमा पुगेर अनु’सन्धान सुरु गरे। सु’न बरामद गरी जाँ’चको लागि पठाइएको छ।

तर का’नून अनुसार उक्त सम्पत्ति कसको हो भन्ने प्रमाण फेला नपरे भेट्ने किसान’लाई राज्य’कोषमा केही हिसाब राखेर दिइन्छ । यसैले अब किसान माला’माल हुने भएका छन् ।नरसिंहले एक महिना पहिले मात्र ११ एकड जग्गा किनेका थिए र उनी यसलाई समतल बनाउनमा व्यस्त थिए।

समतल बनाउँन खन्दै गर्दा एक्का’सी सुनले भरिएको भाँ’डा भेटियो । जसमा २२ सुनको झुम्का (७२.२२ ग्राम), ५१ गुन्डेलु (५८.८०० ग्राम), ११ पुस्थेलु (१७.८०० ग्राम), एक १३ ग्राम नागा पड‍ि’गेलु, २४ ग्रामको एउटा सानो सुनको रड र २६ चाँदीको लाठी (१.२२७ ग्राम) भेटियो ।

साथै ५ वटा चेन (२१६ ग्राम), २१ चाँदी’को औठी (२४२ ग्राम) र ३७ वटा अन्य चाँदीका सामान (४२ ग्राम) फेला परेका छन् । यस बाहेक ७ मा’णिक (रुवी) (६.५०० ग्राम) र १ किलो २०० ग्राम तामाको कलश भेटियो ।

यो खजाना काक’तीय वंशको हो भन्ने विश्वास गरिन्छ। त्यो बेलाको गहना हेर्दा निक्कै पौरा’णिक देखिन्छ । वारंगल काक’तीय राज्यको राजधानी थियो। जंगांव पहिले वारंगल को एक हिस्सा थियो र हालै एक अलग जिल्ला बनाइएको छ।

यस’भन्दा पहिले जुन २०२० मा, तेलंगानाको संगारेड्डी जिल्लाको जहिरा’बादमा एक किसानले खेत जोत्ने क्रममा जमिनमुनि’बाट सुन र धेरै रत्न भेटेका थिए। यो मात्र हैन किसान भूमि भित्र बाट धेरै नै बहुमुल्य गहना पाएका थिए ।

यी सबै प्राचीन वस्तुहरु सुन, चाँदी र तामाका थिए । येरागड्डा’पल्ली गाउँका कि’सान याकूब अली बाली रोप्न आफ्नो खेत जोत्दै थिए जब उनले जमिन’मुनि सुन र धेरै रत्न भेटेका थिए ।खेत जोत्दै गर्दा याकूब अलीको हल गोरु केही बेर रोकियो । हलोमा अड्की’एर जे बाहिर आयो त्यो देखेर याकूब अली स्तब्ध भएका थिए ।

सुरुमा उनी’हरूले तीन कांस्य भाँडा भेटे। जसमा गहनाले भरिएको थियो। उत्खननमा २५ सुनका सिक्का, घाँटीका गहना, औठी, परम्परागत भाँडा भेटिएको थिए । जुन पुरातत्व विभागलाई पठाइ’एको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित