अमेरिकाको मियामीमा एक आर्ट ग्यालरीमा राखिएको १ लाख २० हजार डलर (१ करोड ३६ लाख नेपाली रुपैयाँ) मूल्यको केरा एक कलाकारले झिकेर खाइदिएका छन् ।
टक्ट टेप लगाइए’को यो केरा हालै भएको एक लिला’मीमा आर्ट ग्याल’रीले १ लाख २० हजार डलरमा किनेको थियो । आइत’बार यो केरा’को प्रदर्शनी थियो ।
प्रद’र्शनीका क्रममा यो केरा’लाई अमेरिकाका कला’कार डेभिड डाटुनाले भित्ताबाट झिकेर खाए । उनले यस्तो गरेपछि ग्यालरीका निर्दे’शक लुसिय’न टेरेसले उनीविरुद्ध उजु’री दर्ता गराएको छ ।
यो घट’नाको १५ मिनेटपछि एउटा नयाँ केरा ल्याएर त्यहाँ ल’गाइयो । यो कला’कृति इटली’का कलाकार मौरि’जियोले बनाएका थिए । उनले यस्ता तीन कला’कृति बनाएका थिए ।
जसमध्ये २ बिक्री भइसकेका थिए र यो अन्तिम कृति बेच्नको लागि रा’खिएको थियो । अब यसको फोटो भाइरल भइ’रहेको छ । केरा खाने डाटुनाले इन्स्टा’ग्राममा लेखेका छन् ‘भोको आर्टिस्ट ।
यसलाई खानुमा पनि निकै मजा आयो । यसमा निकै स्वाद थियो । पछि’ल्लो समय कला’कृतिमा प्रयोग गरिए को केरालाई मिया’मीको एक ग्रोसरी स्टोरबाट किनि’एको थियो ।
साथमा यस’मा टक्ट टेपको एउटा टुक्रा पनि लगाइएको थियो । ग्यालरीका मालिक इम्मानुएल पेरोटिनले मिडिया’लाई भने ‘केरा वैश्विक व्यापार र ह्युमरको प्रतीक हो ।
यस’लाई कमेडियन नाम दिइएको छ ।’ मौरिजि यो क्याट’लन तिनै कलाकार हुन् जसले बनाएको सुनको शौचा’लय पछिल्लो समय निकै च’र्चामा थियो ।





















Discussion about this post