स्कूल पढ्दा यस्ती थिइन् नायिका स्वस्तिमा खड्का (तस्बिर सहित)

पछिल्लो समयमा नेपाली चल’चित्र उद्योग’को एउटा चर्चित नाम हो स्वस्तिमा खड्का । २०१५ मा फिल्म ‘होस्टेल रिटन्र्स’ बाट चलचित्र क्षेत्रमा पाइला राखेकी स्वस्तिमा २७ वर्षि’य छिन् । उनी ४ जुलाई १९९५ मा काठ’माडौंमा जन्मिएकी थिइन् ।

उनले पछि ‘लभ लभ लभ’ र ‘छक्का पञ्जा’, ‘नाई नभन्नु ल’, ‘प्रेम गीत २’, ‘२ रुपैयाँ’, ‘छक्का पञ्जा ३’, ‘जय भोले’, ‘नाइ नभन्नु ल ५’ जस्ता उत्कृष्ट फिल्म’मा अभि’नय गरेपनि ‘बुलबुल’ फिल्मले भने उनलाई निकै सफ’लता दिएको थियो ।

यस फिल्म’बाट स्वस्तिमा’ले विभिन्न अवार्ड पनि पाएकी थिइन् । उनको फिल्म छक्का पञ्जा २ ले पनि व्यवसा’यिक रुपमा सफल’ता प्राप्त गरेको थियो ।

चलचित्र क्षेत्र प्रवेश गर्नु अगाडी १७ वर्षको उमेर’मा मिस टिन नेपालमा भाग लिएकी स्वस्तिमा’ले २०१६ मा २० वर्षको उमेरमा निर्देशक तथा निर्माता निश्चल बस्नेतसँग विवाह गरेकी थिइन् । अहिले उनको चल’चित्र चिसो मान्छे प्रदर्शनरत छ ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित