माेरक्काेका प्रभावशाली कप्तान राेमान साइसले बुधबार हुने सेमिफाइनल खेल गुमाउने सम्भावना प्रबल बनेकाे छ। पाेर्चुगलविरुद्ध १–० ले विजयी खेलमा उनले चाेट बाेकेका छन्।
उनलाई अस्पताल भर्ना गरिएकाे छ। सन् २०१६ काे युराेकप विजेता पाेर्चुगललाई शनिबार राती पराजित गरेकाे खेल सम्पन्न हुनु १३ मिनेटअघि उनले मैदान छाेड्नु परेकाे थियाे।
मैदान छाेड्नु पर्दा उनी रुँदै स्टेचरमा बाहिरिएका थिए। इंग्ल्याण्डकाे उल्फ क्लबका यी ३२ वर्षीय डिफेन्डरलाई घुँडामा नमिठाे चाेट लागेकाे छ। सेमिफाइनलअघि उनकाे चाेटमा सुधार हुने सम्भावना कम देखिएकाे छ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post