सिद्धकाली डिजिटलको प्रस्तुतिमा निरोज भट्टको नयाँ गीत ‘चोट’ रिलिज भएको छ। प्रत्यक्ष घम्साघम्सी दोहोरीकी गायिका बबिता बानियाँ जेरीको यथार्थ जीवन कहानीमा आधारित गीतमा गायिका बबिता बानियाँ ‘जेरी’को शब्द सृर्जना एवम् दोहोरी सर्जक विरही कार्कीको रचना छ।
गीतमा राजु परियार र पूर्णकला बिसीको आवाज छ । गीतको म्युजिक भिडिओमा गायिका बनिता बानियाँ जेरी, कलाकार राजु आर डी र निरोज भट्टको अभिनय छ जसमा स्मृति तिमिल्सिना ‘गुरूआमा’को कथावस्तु एवम् निर्देशन छ।
गित रिलिज भएको २४ घण्टा नपुग्दै ३ लाख ५० हजारभन्दा बढीले हेरेका छन्। शुक्रबार मात्रै ‘जेरी’ र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका थिए।उनीहरूबीच बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको छ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post