काम गरौँ काम ! नाथे गफले त केही हुँदैन: मेयर हर्क साम्पाङ

धरान । आफ्नो फेसबुक स्ट्याटसका कारण घरिघरि आलोचना खेप्दै आएका धरानका मेयर हुन् हर्क साम्पाङ । उनले गरेका हरेक कामहरुको लागि स्याबासी र साथ दिनेहरुको लाइन झनै लामो छ । उनै मेयर हर्क साम्पाङले फेसबुकमा लेखेका छन् : काम गरौँ काम ! नाथे गफले त केही हुँदैन !

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित