पाेखरा। पछिल्लो केही समय टिकटकमा बच्चा तन्नेरीदेखि उमेर ढल्किएका सम्म झुम्मिने गर्छन् ।

दिनहुँ नयाँ नयाँ ब्यक्ती टिकटकमाभाइरल हुनेगर्छन् । कोही टिकटककै कारण स्टार समेत भइरहेका छन । यसैक्रममा एक हट मोडल बनि टिकटकमा भाइरल बनिरहेकी छन् ।

उनको असाध्यै बोल्ड अवतारले समाजिक संजाल तताइरहेको छ । असाध्यै बाेल्ड एण्ड सेक्सी हालै भाइरल भइरहेकी उनको नाम शायोमा लिम्बु हो । उनले बनाएका निकै बोल्ड टिकटकले तहल्का नै मच्चाइरहेका छन् ।

त्यस्तै उनका बोल्ड तस्बिरले सामाजिक संजालमा तरंग नै ल्याएको छ । केहि दिन पहिला उनले लुंगीमा सजिएर देखिएका तस्बिले झनै चर्चा पाएका छन । उनका लुंगी अवतारले निकै चर्चा पाएका छन् ।

तर याे पटक झनै युवाहरूकाे पसिना निकाल्ने किसीमकाे सेक्सी लूक्समा फाेटाेहरू समाजिक संजालमा अपलाेड गरेकी छिन्। जुन फाेटाेहरू अहिले एकाएक भाइरल भइरहेका छन्।

उनी अहिले लन्डनमा छिन् तर पनि साेसल मिडिया भने निकै सक्रिय छिन्। यसै क्रममा हामीले उनका केही तस्विरहरू साझा गरेका छाैँ ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post