टिकटकमा सुष्माले गरिन् शिलुलाई अश्लिल गाली (भिडियोसहित)

नायिका सुष्मा कार्की र बिबाद पर्याबाची जस्तै हुन् । हातमा फिल्म नभएपछि सुष्मा टिकटक लाइभमा बसेर राम्रै पैसा कमाइरहेकी छिन् । अझ, टिकटकमा गेम खेलेर पैसा कमाउन त नेपालका नाम चलेका सेलिब्रिटी पनि अगाडि छन् ।

सुष्मा कार्की सामाजिक संजालमा लाइभ बसेर रमाइलो मात्र गर्दिनन्, मुखमा आएको अपशब्द पनि बोलिदिन्छिन् । उनी, हालै मात्र सिलु पोखरेलसँग टिकटक लाइभमा रहँदा गाली गरेर आलोचित बनेकी छिन् ।

खेल खेल्ने क्रममा सुष्माले हारिन् । सिलुले सुष्मालाई ३ लाख लिएर डान्स गर्ने तपाइको रेट अब त १ लाखमा झर्यो होला नी होइन भन्दै उक्साएकी छिन् ।
तर, यसो भन्दै गर्दा सुष्मा आक्रोशित बनिन् र व्यवसायिक कुरा नगर्न चेतावनी दिइन् ।

यसो भन्दै गर्दा सुष्माले सिलुमाथि अपशब्द प्रयोग गरिन् । जुन, हामी यहाँ उल्लेख गर्न असमर्थ छौं । सुष्माको क्रेज नेपाली फिल्ममा छैन । तर, उनलाई नेपाली दर्शकले भने राम्रैसँग चिन्छन् । तर, एउटा नाम चलेको कलाकारले सामाजिक संजालमा आएर मनलाग्दी शब्द बोल्नु शोभनीय कुरा होइन कि?

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित