अर्जेन्टिना र क्राेएसियाकाे सेमिफाइनलमा ‘मिस क्राेएसिया’ काे चर्चा

क्राेएसियाली माेडल इभाना नल एक पल्ट फेरि चर्चाकाे शिखरमा पुगेकी छिन्। अर्जेन्टिनाविरुद्ध विश्वकपकाे सेमिफाइनल खेलमा पनि उनी राताे र सेताे लुगा लगाएर रंगशाला प्रवेश गरेकी थिइन।

तर मंगलबार राति भएकाे खेलमा उनले जिन्स प्यान्ट लगाएकी थिइन। उनकाे कामुक पाेसाकलाई लिएर आयाेजक कतारले असन्तुष्टी जनाउदै आएकाे थियाे।

कतारमा महिलाहरुकाे पहिरनलाई लिएर कडा कानुन छ। उनी आधुनिक लुगा लगाएर रंगशालाभित्र प्रवेश गर्दा कतारी दर्शकले सबैभन्दा बढी उनलाई पछ्याएका थिए।

क्राेएसियाले क्वाटर फाइनलमा ब्राजिललाई पराजित गर्दा सुरक्षााकर्मीले उनलाई दर्शकसँग फाेटाे खिच्न दिएका थिएनन्। उनलाई रेलिङमा बसेर फाेटाे खिच्न पनि दिइएकाे थिएन।

३० वर्षीय पूर्व मिस क्राेएसियाले यस विषयमा असन्तुष्टी जाहेर गरेकी थिइन। इभाना कतारमा जारी विश्वकपकाे सबैभन्दा हट दर्शक मानिन्छिन्।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित