स्वेता खड्का मेस्सीको यति ठूलो फ्यान

यतिबेला कतारमा ‘फिफा विश्वकप फुटबल २०२२’को महासंग्राम चलिरहेको छ। विश्वभर लगायत नेपालमा पनि विश्वकपको रौनक निकै छ।

हरेक व्यक्तिहरुको सपोर्टिभ टिम फरक फरक छन् । धेरै जना नेपालीहरुले त आफुलाई मनपर्ने टिमको जर्सी लगाएर सामाजिक संजालमा तस्बिर सार्वजनिक समेत गरेका छन् ।

त्यसै अनुरुप नायिका श्वेता खड्काले पनि अर्जेन्टिनाको जर्सी लगाएको केही तस्वीरहरु सार्वजनिक गरेकी छिन्। अर्जेन्टिना टिमको सपोर्ट गर्दै श्वेताले आफ्नो फेसबुक अकाउन्टबाट तस्वीर सार्वजनिक गरेकी हुन् ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित