सायद मेरो भाग्यमा कुनै पुरुषको प्रेम छैन !

हरेक व्यक्तिले आफ्नो सुखी वै’वाहिक जीवनको कल्पना गर्ने गर्छन् । विवाह अघि कसैलाई पनि थाहा हुँदैन कि उनीहरुको स’म्बन्ध कति दिन, कति महिना वा कति वर्षसम्म चल्दैछ ।

दुई व्यक्ति जब सँगै हुन्छन् तब उनीहरुले आफ्नो जीवन रथलाई सही तरिकाले चलाउने कोसिस गर्ने गर्छन् । तर रथ जहिले पनि सन्तुलित तरिकाले चल्छ भन्ने ग्यारेन्टी हुँदैन ।

सुरुवातमा जो पार्टनर राम्रो लाग्छ उसँग समस्याको सिलसिला त्यतिबेला सुरु हुन थाल्छ जब गृहस्थ जीवनका जिम्मेवारीले आफ्नो खुट्टा पसार्न थाल्छ । त्यतिबेला मानिसहरुलाई लाग्छ कि उनीहरु विवाहित जीवनका लागि बनेका होइनन् आफ्नो स’म्बन्धविच्छेदबारे कुरा गर्दै मनिषाले भनेकी थिइन् मेरो वि’वाहको विषयमा भिन्न विचार थियो ।

म विवाह गर्न चाहन्थेँ र विवाहित जीवनमा रहँदा मलाई थाहा भयो कि म यसका लागि बनेकी होइन । यदि तपाईं एक खराब सम्बन्धमा हुनुहुन्छ भने तपाईं अलग्गिनु नै राम्रो हुन्छ । मेरो मनमा सम्राटप्रति कुनै तित्तता छैन । म हतारमा विवाह गरेकोमा आफैंलाई जिम्मेवार मान्छु । यो पूर्ण रुपमा मेरो गल्ती हो ।

यतिमात्रै होइन सन् २०१२ मा स’म्बन्धविच्छेद पछि मनिषाको स्वास्थ्य लगातार खस्कन थालेको थियो । पछि उनलाई क्यान्सर भएको पत्ता लाग्यो । यद्यपि उपचारपश्चात् मनिषा पूर्ण रुपमा ठिक भइसकेकी छिन् । तर विवाह टुटेपनि उनलाई यसले पूर्ण रुपमा छोड्न सकेको छैन ।

उनले एकपटक भनेकी थिइन् मेरो विवाह टुट्दा म पूर्ण रुपमा टुटेकी थिएँ । त्यसपछि मलाई क्यान्सर भएको थाहा भयो । प्रेम मेरो भाग्यमा छैन । कुनै गलत स’म्बन्धमा हुनुको साटो यो तितो सत्यलाई स्विकार गरुँ । म अब कुनै पनि व्यक्तिलाई आफूलाई दुःखी गर्नका लागि अनुमति दिने छैन ।एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित