काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी अाफ्नो कार्यकालको अन्तिमतिर जन्मघर (माइतीघर) पुग्नुभएको छ । बुधबार जन्मगाउँमा ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालयको उद्घाटनमा जानुएको राष्ट्रपति भण्डारीले जन्मघरको पनि अवलोकन गर्नुभयो ।

भोजपुरको रामप्रसादराई गाउँपालिका-५ मानेभन्जयाङ्ग, आमबोटेमा नवनिर्मित ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालयको बुधवार उद्घाटन गरेर माइतीघर पुग्नुभएको हो । उहाँको गतिबिधिको तस्बिर तल हेर्नसक्नुहुन्छ । तस्बिरः युवराज विष्ट, रासस

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post