दुर्घटनामा एकै परिवारका आठ जनाको एउटै चि’हान

काभ्रेको बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ । दुर्घटनामा ४३ जना घाइते भएका छन् ।बनेपा-१० स्थित अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका कर्मचारी बोकेको बा.१.ज ५७४७ नम्बरको बस दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा ५२ वर्षीय लेख कुमारी बस्नेतको उपचारको क्रममा मृ’त्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रराज जोशीले कर्मचारी बोकेर निस्केको अस्पतालको बस मोटरसाइकललाई साइड दिने क्रममा भासिएर पल्टिएको हो । घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ५२ वर्षीय लेख कुमारी बस्नेतको उपचारको क्रममा मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रराज जोशीले कर्मचारी बोकेर निस्केको अस्पतालको बस मोटरसाइकललाई साइड दिने क्रममा भासिएर पल्टिएको हो । घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बनेपा–११ का राजन तामाङ मंगलबार बिहानै हजुरआमा, बुबा, भाइ, बुहारी, काकाकाकी, छोरा र छोरी गरी १२ जनाको परिवार लिएर बेथानचोक–५ च्याल्टीस्थित भान्जा योगेशको छेवर (व्रतबन्ध) मा पुगेका थिए । बा ३ ख ४३८५ नम्बरको रिजर्भ बसमा उनीसहित ३९ आफन्ती थिए । शुभकार्यमा पुगेका उनीहरू सबै सकुशल फर्किन सकेनन् ।

दुर्घटनामा एकै परिवारका ८ जना सदस्यको मृ’त्यु भएको छ । जसमा अधिकांश राजनको परिवारका छन् । राजनको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा उनको परिवारका ७९ वर्षीया हजुरआमा निर्मलामाया, ५५ वर्षीय बुबा कुमार, २८ वर्षीया श्रीमती मन्जु, ११ वर्षीय छोरा पुष्कर, ३० वर्षीय भाइ बुद्ध, २७ वर्षीय बुहारी कोपिला, ५० वर्षीय काका आकुर र ४३ वर्षीया काकी हेमाको मृ’त्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित