ॐ अरबौमा एक भगवानको अवतार जन्म , फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियोसहित)

रोचक र घोचक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई देख्दा हेर्नेहरु पनि छक्क पर्छन् ।

कसैको २ वटा नाक, त कतिका दुई वटा मुटु त कतिपयका ३ वटा खुट्टा । जस्ले मानिसहरुको ध्यान खिचे पनि उनीहरुलाई यस्तो असहज परिस्थितीले कति पि-डा दिन्छ होला ?

यि अवस्थाहरुको मानिसले सामना गर्न परिरहे पनि यस्ता कुराहरुको संख्या अस्ति भन्दा हिजो र हिजो भन्दा आज बढी नै रहेका छन् । जसको पछिल्लो उदाहरण हो यि बालक जस्को जन्म महिलाबाटै भएपनि ती बालकको बाहिरि रुप असामान्य बच्चाको जस्तो देखिन्छ ।

ठुलाठुला आँखा बाङ्गिएका हात खुट्टाले समेत ती बालकलाई झनै अद्भुत बनाएको हो ।यो एकदमै अनौठो र अद्भुत अवस्था र देख्दै आश्चर्यजनक थियो। यस्तो करोडौमा एकमा मात्रै देखिने गरेको तथ्यांकले बताउछ ।

कतिले यो अवस्थालाई आनुवंशिक गडबढिको परिणामाको रुपमा लिएको पाईन्छ भने कतिले शाश्वत भगवान साथै राक्षसकोको अवतारको रुपमा पनि लिने गरेको पाइन्छ । उक्त बच्चा भारतमा जन्मिएको बताइएको छ ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित