अभिनेत्री मलाइका अरोरा र नोरा फतेहीको यस्ताे हट डान्स भिडियोले तहल्का मचाउदै !

बलिउडमा मलाइका अरोड़ा ‘छैयां छैया’ गर्लका नामले समेत परिचित छन् । ‘छैयां छैया’ गर्लको गीतमा ुदिलबर गर्लु की नजर परेपछि महासंग्राम हुने नै भयो ।

मलाइका अरोराको शो मूविंग इन विद मलाइकामा नोरा फतेही र मलाइकाले धमाकेदार डान्स गरेका छन् । एकै स्टेजा यी दुईले जमेर डान्स गरेको भिडियो अहिले भाइरल बनेको छ । भाइरल भिडियोमा दुबै जना हट बनेका छन् ।

खुलेको कपाल अनि कालो लुगामा दुबै नायिका निकै ग्लामरस अन्दाजमा देखिएका छन् । मलाइका अरोड़ाको डान्स देखेपछि एक युर्जुसले लेखेका छन् बाल्टीमा पानी रेडी गरि राख्नुहोस इंस्टामा आगो लागनेवाला छ ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित