घर जानका लागि एयरपोर्ट पुगेकी युवती गलत विमानमा चढ्दा अर्कै देश पुगेपछि….

घर जानका लागि एयरपोर्ट पुगेकी एक महिला गल’त विमानमा चढ्दा अर्कै देश पुगेकी छन् । मेक्सिकोकी ती महिला गलत विमान’मा चढेकाले नर्थ अमेरि’का पुगिन् ।

२९ वर्षीया मेरिजोस गङ्बोआले विमा’नमा चढ्दा २ पटक बोर्डिङ पास चेक भएको थियो । तर विमा’नका कर्मचारीले ख्याल नगर्दा उनी अर्कै देश पुगिन् ।विमानमा ३ घण्टा यात्रा गरेप’छि उनी नर्थ अमेरिका पुगिन् ।

त्यहाँ उन’लाई स्थानीय सुरक्षाकर्मीको जिम्मा लगाइएको अन्तर्राष्ट्रिय सञ्चार’माध्यमले जनाएका छन् । उनले टिक’टक भिडियो बनाउँदै घ’टनाबारे जानकारी दिएकी छन् ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित