जालीदार पहिरनमा छताछुल्ल भएकाे मलाइकाको जवानी ट्रोलरलाई चित्त बुझेन…(फाेटाे फिचर)

सामाजिक सञ्जालमा बलिउड अभिनेत्री मलाइका अरोडाले प्राय बोल्ड तस्बिरहरू सार्वजनिक गरिरहेकी हुन्छिन् । उनका हालै सार्वजनिक भएका तस्बिरले ट्रोलरको ध्यान तानेको छ।

उनका तस्बिर सार्वजनिक भएपछि ट्रोलरहरुलाई भने चित्त बुझेन। उनको तस्बिरमा यस्तै रमाइला र उटपट्याङ प्रतिक्रियाहरू आइरहेका छन्। अभिनेत्रीले आफ्नो अफिसियल इन्स्टाग्रामबाट हरियो रङको जालीदार कपडा लगाएर खिचाएका फोटो सुटका केही तस्बिर सार्वजनिक गरेकी छिन् ।

मलाइकाका यी तस्बिर आयुष्मान खुरानाको अभिनय रहेको ‘एन एक्सन हिरो’ फिल्ममा रहेको पुरानो गीत ‘आप जैसा कोही मेरे जिन्दगीमे आए’ सुटिङका क्रममा सुट गराएकी हुन्।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित