ग्रेटवाल अफ चाइनाको २१,००० किमि लामो पर्खालको वल्लो छेउदेखि पल्लो छेउसम्म दौडिँदै दाजुभाइ

चीनको ग्रेटवाल २१,००० किलोमिटरभन्दा लामो छ। यसलाई पृथ्वीको सबैभन्दा लामो मानवनिर्मित संरचना मानिन्छ।

अहिले यो विशाल संरचनाको दूरी दौडिएरै पूरा गर्ने अभियानमा दुई युवक लागेका छन्। उनीहरू दाजुभाइ हुन्। उनीहरूकी आमा चिनियाँ हुन् भने बुवा ब्रिटिश हुन्।

छ महिनादेखि उनीहरू प्रत्येक दिन ग्रेटवालमा म्याराथन गर्छन्। अहिले उनीहरू आफ्नो अभियानको बीचतिर पुगेका छन्। यस क्रममा यी धावकहरूले मरुभूमि, पर्वतीय क्षेत्र र जोखिमयुक्त भग्नावशेषमा पनि दौडिनुपरेको छ।

इसापूर्व ५०० शताब्दिमा निर्माण सुरु भएको मानिने उक्त संरचनामा भएका विभिन्न खण्डहरू इसापूर्व २२० तिर जोडिएका थिए। अहिले उक्त पर्खालको झन्डै आठ प्रतिशत भाग मात्रै यथावत् रहेको छ भने बाँकी भागको अवस्था नराम्रो भएको बताइन्छ।

ग्रेटवाल अफ चाइनालाई यूनेस्कोले सन् १९८७ मा विश्वसम्पदा सूचीको मान्यता दिएको थियो। यसलाई “सात आश्चर्य” मध्ये एक हो।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित