निलो लेहेंगामा सजिएकी सुन्दर अभिनेत्री स्वास्तिमा, हेर्नुहोस् तस्बिरहरू

पाेखरा। नेपाली फिल्मी क्षेत्रमा आफूलाई अबल बनाउन सफल नायिका स्वास्तिमा खड्का प्राय उनका सुन्दरताका कारण चर्चामा रहि रहन्छिन्। यसै क्रममा उनले हालै आफ्ना समाजिक संजालमा तस्विरहरू अपलाेड गरेकी छिन ।

नायिका स्वास्तिमा खड्काले सार्वजनिक गरेका तस्बिरहरू उनका फ्यानहरूले निकै रूचाएका छिन् । निलो लेहेंगामा खिचिएको निकै आकर्षक तस्बिर आफ्नो इन्ट्राग्राम मार्फत सेयर गरेकी हुन् । निलो सिल्क लेहेंगामा चोली र ह्याबी गहनमा सजिएकी स्वास्तिमाले ‘वेडिङ बेल्स’ भन्दै तस्बिरहरु सार्वजनिक गरेकी छिन् ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित