पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बि”कृतीहरु फैलिरहेका छन । श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फ”रार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।
आजको घटना पनि श्रीमानश्रीमतीकै मनमुटाबबाट सिर्जीत एउटा जटिल बिषयमा रहेको छ । कठै बरा ! के के चाहिँ भोग्नुपर्ने, सुन्नुपर्ने अनि देख्नुपर्ने । श्रीमतीको ना”ङ्गो फोटो बाहिरिदाँ समेत श्रीमानले स्विकारे तर आज उनै श्रीमतीले श्रीमान बिरामी हुदाँ बे”सहारा बनाएर फरार भएकीछिन । क”ठै श्रीमान अब त बाँच्न पनि मन छैन भन्दै भ”क्कानो छाडेर रुन्छन ।
बिरामी परेर थला परी दिसापिसाब एकैठाउँ हुदाँपनि श्रीमती साथमा नहुँदा के बित्ला एक श्रीमानमा ? ५० लाखभन्दा बढी पैसा र सुन लिएर बिरामी श्रीमानलाई अलपत्र छोडी श्रीमती फरार भएपछि अहिले बच्चाको बिजोग भएको बताउँदै रुन्छन उनी । श्रीमती पुनः फर्केर आए हाँसीहाँसी स्विकार्छु भन्छन उनी ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post