फटाहा ठेकेदारलाई झपारेको भिडियो भाईरल भएका वडा अध्यक्ष पूर्ण बहादुर महत चर्चामा

सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा २ का अध्यक्ष पुर्ण बहादुर महतको एउटा भिडियो सामाजिक संजालमा भाइरल भएको छ। जुन भिडियो मा सडक निर्माण का लागि बनाईएको नाली गुणस्थरहिन भएको भन्दै वडा अध्यक्ष पुर्ण बहादुर महतले हिजो मात्रै ठेकेदारलाई थ’र्काउनु भएको थियो।

नाली निर्माण भएको २ वर्ष नबित्दै भ’त्कीसकेपछि यहि आ’क्रोश वडा अध्यक्ष पुर्ण बहादुर महत पोख्नु भएको थियो। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित