राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिकतर्फ छनोट भएका फिल्मकर्मी तथा प्रतिनिधी सभाका सांसद अमिस शाहले आज सपथ लिदैछन् ।
आज दिउँसो १ बजे प्रतिनिधी सभाका सदस्यहरुले सपथ लिनेछन् । फिल्मीकर्मी अमिस शाहले नेपाली भाषामा नै सपथ लिने गरि निवेदन दिएका छन् । तर, उनले ‘ईश्वर’को ठाउँमा ‘अल्लाहा’ उल्लेख गरि सपथ लिने बताइएको छ ।
संघीय संसदको सचिवालयले नेपाली बाहेकको भाषामा सपथ लिन चाहनेहरुका लागि आज बिहान ११ बजेसम्म निवेदन दिन भनेको थियो । सोही अनुसार, असिमले पनि निवेदन दिएका थिए ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post