दुनियामा धनी बन्ने चाहना सबैको हुन्छ र यो चाहना पूरा गर्न धेरैले धेरै थरि बाटो अपनाउँछन् । एकजना समलिंगी यौ’नकर्मीले आफुलाई बेलायतको सबैभन्दा बढि कमाउने यौ’नकर्मी बनाउन सफल भएका मात्र छैनन् उनको वर्षको सबै कमाइ जोड्ने हो भने बेलायतका प्रधानमन्त्रीको तलब भन्दा बढि हुन्छ ।
लण्डनका बासिन्दा जोश ब्रान्डन बेलायतका सबैभन्दा महंगा यौ’नकर्मी हुन् । उनले एक रातको ४ हजार पाउण्ड अर्थात् ६ लाख ६० हजार रुपैयाँ भन्दा बढि कमाउँछन् ।
यो हिसाबले उनको एक वर्षको कमाइ ३ लाख ६० हजार पाउण्ड अर्थात् ५ करोड ९४ लाख नेपाली रुपैयाँ भन्दा बढि हुन्छ । जबकी बेलायती प्रधानमन्त्रीको वाषिर्क कमाई १ लाख ४२ हजार ५ सय पाउण्ड छ ।
हुनत यतिधेरै कमाई भएर पनि उनलाई सन्तोष भने छैन । आफुले यौ’न उद्योगलाई वैध व्यवसायको रुपमा स्थापित गर्न चाहेको उनको भनाइ छ । आफुले आफुलाई वे’श्या भन्न नरुचाउने भन्दै उनले आफुले आफ्ना सबै ग्राहकसँग सम्भोग नगर्ने उनी बताउँछन् ।
यौ’नकर्मीलाई वे’श्या भन्ने गलत आक्षेप लगाइने गरिएकोमा उनको चित्त दुखाइ छ । निकै से’क्सी देखिने २३ वर्षीय जोशका लागि रातको यौन’ कर्म अरु मानिसको ९–५ बजेको जागिर जस्तै सरल लाग्छ । आफ्नो करिअर पनि यौ’न व्यवसाय नै रहेको उनको ठम्याइ छ ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post