पछिल्लो केही समयदेखि गुल्मीका ९ बर्षिय बालक सचिन परियार नेपाली म्यूजिक भिडियो र युटुब मा चर्चामा थिए । हुनत, यसरी चर्चामा आउने स चिन पहिलो पात्र भने होइन ।
‘तरकारीवाली’देखि थुप्रै अनु हारले क्षणिक चर्चाको स्वाद चाखिसकेका छन् । तर, अधिकांश अहिले कहाँ छन् कमै लाई मात्र थाहा होला । सचिन परियार एक युटुब च्यानलमा अन्तरवार्ता दिएपछि एकाएक भाइरल भए । सचिनको रमाइलो तरिकाले बोल्ने शैली तथा आनीबानी धेरैलाई रोचक लाग्यो ।
उनको यही शैलीले अन्तरवार्ता हेर्ने को संख्या लाखौ पुग्यो । उनले बोलेका शब्दहरु टिकटकमा भाइरल भए । टिक टकदेखि चलचित्रमा समेत चलेका कलाकारले उनको संवादमा मुख चलाए ।
तर, केही समय नेपाली लोकदो होरीदेखि टेलि सिरियलसम्म निक्कै प्रयोग भएका सचिन केहीसमय यता कतै देखिएका छैनन्। हाल उनी निक्कै बिरामी रहेको खबर सार्वजनिक भएको छ। सामाजिक सञ्जालको प्लेटफमबाट चर्चामा आएका सचिनले केही समय निक्कै चर्चा कमाए।
९ वर्षको कलिलो उमेरमा चर्चामा आएका सचिनको हँसिलो अनुहार, चञ्चलता र मिठास पूर्ण बोलीको धेरै म्यूजिक भि डियोदेखि लाइ भ दोहोरीसम्म प्रयोग भयो।
भर्खरै अस्पताल पुगेका साथि हरु र बाबु को आमा लाई सोध्दा सचिन को अबस्था जटिल छ भन्ने बुझियो। टिचिङ्ग अस्पताल को आईसीयूमा उपचाररत सचिनको थप उपचार, खर्च अभाव का कारण रोकिन सक्ने खत रा भ यकाले सचिन बाबुलाई माया गर्ने सबै जनाले बाबु को लागि भगबान सङ्ग प्रार्थना सहित सकेको सह योग गरिदिनु हुन अनुरोध छ ।
उनै सचिन अहिले अस्प तालको बे डमा भेटि एका छन्। बोल्न समेत नसक्ने अवस्थामा छोराको उपचार गराईरहेकी सचिनकी आमाले आर्थिक संकट परेको बताएकी छिन्। सचिन बिरामी भएको थाहा पाएपछि गायिका बबिता बानियाँ जेरीले सचि नको अवस्था ग”म्भिर भएको बताएकिछिन्।





















Discussion about this post