दुर्गम गाउँमा बस पुग्दा चालक र गाडीको पूजा गर्दै स्थानीयले साँटे खुसी

रामेछापको बोलङ्ग–बोलङ्गमा पहिलो पटक बस पुग्दा स्थानीयहरुले खुसी साँट्दै यात्रुवाहक बस, चालक र सह–चालकलाई अक्षता र फूलमालाले भव्य स्वागत गरेका छन् ।

रामेछाप नगरपालिकाकै दुर्गम र विकट गाउँले परिचित बोलङ्ग–बोलङ्ग गाउँमा रामेछाप नगरपालिकाले कच्ची सडक निमार्ण गरेपछि पहिलो पटक यात्रु लिएर बस पुुगेको हो ।

नगरपालिकाले सडक निमार्ण गरिदिएसँगै पहिलो पटक बस आउँदा आफूहरुलाई निकै खुसी लागेको रामेछाप नगरपालिका–४ हिमगंगा बोलङ्गबोलङ्गकी बिनाकुमारी सुनुवारले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सडक नहुँदा हामीहरुलाई धेरै दुःख थियो । सडक अभावकै कारण यस गाउँका नागरिकहरुले बिरामी पर्दा समेत डोकोको भर पर्नुपर्ने बाध्यता थियो । अहिले निकै सहज भएको छ ।’

त्यस गाउँमा सडक पहुँच नहुँदा अहिलेसम्म खेत तथा बारीमा उत्पादन गरेका वस्तुसमेत बिक्री गर्न समस्या थियो । अब उत्पादित वस्तुहरुलाई बजारसम्म पुर्याउन सजिलो हुने अर्का स्थानिय लालकाजी मगर बताउनुहुन्छ ।

सडक निमार्णपछि नियमित रुपमा दैनिक हिमाल तराई यातायात सेवा समितिले एउटा बस सञ्चालन गरेको छ । त्यसैगरी यातायात व्यवसायीहरुले साना गाडी तथा जीप सञ्चालनको तयारी पनि गरिरहेका छन् ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित