बिकिनीको रङ्गको विवादबीच शाहरुख र दीपिकाको फिल्म ‘पठान’को ओटीटी राइट्स सय करोड भारुमा बिक्यो

शाहरुख खान र दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’को ओटीटी राइट्स बिकेको छ। अमेजन प्राइमले एक सय करोड भारुमा फिल्मको ओटीटी राइट्स किनेको हो।

पठान यही आउँदो जनवरी २५ मा रिलिज हुँदैछ। फिल्म मार्च या अप्रिलमा अमेजन प्राइममा स्ट्रिम हुनसक्ने बताइएको छ। करिब चार वर्षपछि शाहरुखले फिल्म पठानमार्फत् ठूलो पर्दामा पुनः पदार्पण गर्दैछन्। यसअघि उनी सन् २०१८ मा फिल्म ‘जिरो’ मा देखिएका थिए।

फिल्मको बजेट करिब २५० करोड भारु छ। यस्तोमा रिलिजअघि नै राम्रो आम्दानी गरेको छ फिल्मले। तर फिल्मको गीत ‘बेशरम रङ्ग’ निकै विवादमा आएको थियो। गीतको भिडियोमा दीपिकाले लगाएको बिकिनीको रङ्गलाई लिएर विवाद सुरु भएको थियो।

विभिन्न हिन्दू संगठनले दीपिकाको लुगालाई लिएर आपत्ति जनाएका थिए। हिन्दू धर्मको प्रतीक रङ्ग लगाएर त्यसलाई बेशरम रङ्ग भनिएकोमा उनीहरूको आपत्ति थियो।

त्यसमाथि बिकिनी जस्तो पहिरनमा उक्त रङ्ग हुनुलाई उनीहरूले विरोध गरेका हुन्। विरोध गर्नेहरूले गीत परिवर्तन नगरेसम्म फिल्मलाई रिलिज हुन नदिने बताएका छन्।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित