साढे दुई वर्षपछि पोस्टमार्टम कर्मचारीले सुशान्तले आ’त्महत्या गरेको होइन, ह’त्या भएको भन्दै खुलाए रहस्य

साढे दुई वर्षपछि भारतीय अभिनेता सुशान्त सिंह राजपुतको मृ’त्युको अहिले नयाँ रहस्य खुल्न थालेको छ । कुपर अस्पतालमा सुशान्तको पो’स्टमार्टम गर्दा त्यहाँ उपस्थित पो’स्टमार्टमका कर्मचारीमध्ये रहेका एक कर्मचारी रुपकुमार साहले सुशान्तले आ’त्मह’त्या नगरेको, ह’त्या भएको दाबी गरेका छन् ।

अब यो घ’टनाको एउटा नयाँ खबर बाहिर आएको छ । प्रहरीले उनको मृ’त्युलाई आत्महत्या भन्दै मु’द्दा बन्द गरिदिए पनि उनका फ्यानहरु उनको ह’त्या भएको कुरामा अडिग छन् ।

सुशान्तको श’व पो’स्टमार्टमका लागि ल्याइँदा उनको घाँ’टी र शरीरका केही भागमा चो’टको नि’शान रहेको उनले बताए । साहले भारतीय सञ्चार माध्यमहरुसँग भनेका छन्, ‘सुशान्त सिंह राजपुतको मृ’त्यु हुँदा हामीले कुपर अस्पतालमा पाँच वटा श’व प्राप्त गरेका थियौं ।

हामीलाई भनियो कि यी श’वहरु मध्ये एक भीआइपी श’व हो । पो’ष्टमार्टम गर्न गएपछि थाहा भयो यो श’व सुशान्त सिंह राजपूतको थियो ।’ उनले थप भने, ‘जब मैले पहिलो पटक सुशान्तको श’व देखेँ, मैले तुरुन्तै वरिष्ठलाई यो आ’त्मह’त्या नभएर ह’त्या भएको बताए ।

तर मेरा वरिष्ठहरूले मलाई यसबारे पछि कुरा गर्छु भने । उनले जतिसक्दो चाँडो श’वको तस्विर खिचेर प्रहरीलाई दिन भने । त्यसैले हामीले राति नै पो’ष्टमार्टम गर्यौं ।’ सुशान्तको पो’स्टमार्टमको भिडियो रेकर्डिङ देखाउन कुनै अनुमति दिइएको थिएन, त्यसैले अन्तिम समयमा सुशान्तको श’वको अवस्थाको कुनै प्रमाण छैन ।

अब यस विषयमा सुशान्तका वकिल विकास सिंहको प्रतिक्रिया आएको छ । उनले भने, ‘सुशान्तको शरीरमा चो’टका निशान थिए वा थिएनन्, यसबारेमा म स्पष्टसँग केही भन्न सक्दिन, तर म भन्छु सुशान्तको मृत्यु’को कारण साधारण आ’त्मह’त्या थिएन । यसका पछाडि पक्कै कुनै न कुनै षड्यन्त्र थियो । अब ,सीबीआईले मात्रै यो समस्या समाधान गर्न सक्छ ।’

सुशान्त सिंह राजपूत १४ जुन, २०२० मा बान्द्रा स्थित उनको घरमा रह’स्यमय रूपमा मृ’त फेला परेका थिए । सुरुमा यो घट’ना आ’त्मह’त्या भएको देखिए पनि पछि मिडिया र विपक्षी दलको दबाबका कारण घटनाको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो । सीबीआईको पछिल्लो प्रतिवेदनमा मृत्युको वास्तविक कारण आत्महत्या भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित