नायिका प्रियंका कार्की भन्छिन :’ मलाई अब कसैले छुन सक्छ जस्तो लाग्दैनँ’

नायिका प्रियंका कार्कीले अब आफूलाई कसैले पनि छुन नसक्ने बताएकी छिन् । फिल्म ‘चि मुसी चि’को प्रचारका क्रममा मेरो फिल्मसँग कुरा गर्दै नायिका कार्कीले भनिन्–‘सबैलाई थाहा छ मेरो पहिलो घरबार बिग्रिएको थियो ।

त्यसपछि मेरो फेरि नयाँ घर बस्छ कि बस्दैन भन्ने चिन्ता मेरो परिवारलाई थियो । सबैले काम गर्ने त हो, अरू के नै होला र भन्ने सोचेका थिए । त्यो बेलामा म आफै पनि फ्री दिमागले काम गर्न सकेकी थिइन् ।

तर, अहिले त सबै कुरा राम्रो भएको छ । माया गर्ने श्रीमान्, प्यारी छोरी छिन् । अब, त म रोकिनेवाला नै छैन । मलाई अब कसैले छुन सक्छ जस्तो नै लाग्दैन ।’

नायिका कार्कीले आफू कहिले पनि नहराएको दाबी गर्छिन् । भन्छिन्–‘बिहे लगतै कोरोना आएकाले पनि हराएको जस्तो लागेको हुनुपर्छ । तर, त्यो समयलाई मैले सदुपयोग गरेँ भन्ने लाग्छ । त्यो बेलामा धेरै कामहरू रोकिएकाले पनि हराएको जस्तो देखिएको हो ।

तर, अब त म फेरि व्यस्त हुन थालेकी छु । मसँग काम नै काम छ । फिल्मको अफर पनि आइरहेको छ । रियालिटी शोदेखि विभिन्न कार्यक्रममा व्यस्त छु ।’

प्रियंकाले आफू फिल्ममा काम गर्नकै लागि जन्मिएको दाबी गरिन् । उनले अगाडि भनिन्–‘मलाई खासै अरू काम गर्न आउँदैन । मैले जानेको पनि फिल्मी दुनियाँ हो । यसैले, म अब रोकिने वाला नै छैन । म आफूलाई फिल्ममा काम गर्न नै जन्मिएको हुँ कि जस्तो लाग्छ ।’

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित