‘म अब रहन्नँ, मेरो सानो छोरालाई २ जना छोरा ठानेर तिम्रो छोरासँगै हुर्काउनू

कम्बोडियाको एउटा क्यासिनोमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृ’ त्यु भएको छ। दर्जनौ बेपत्ता भएका छन्। थाइल्याण्डको सिमानामा रहेको पोइपेट सहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परी ७० जना घाइते भएका छन्।

उद्धारकर्ताहरूले भवनमा फ’ सेका पीडितहरूको खोजी गरिरहेकाले मृ’ तकको सं‌ख्या अझै बढ्न सक्ने अनुमान गरिएको बन्तेय मेन्चे प्रान्तका प्रवक्ता सोखोमले सिएनएनलाई जानकारी दिए।

सो आगलागीमा परेर झापाको बिर्तामोड घर भएका ४० वर्षीय निराकार पाण्डेको पनि मृ’ त्यु भएको छ। क्यासिनोमा आगो लाग्दै गएपछि पाण्डेले सो क्यासिनोको १२ औं तलाको कोठाबाट परिवारसँग भाइबरमा लाइभ भिडिओ कुराकानी गरेको परिवार सदस्य खगेन्द्र उप्रेतीले बताए।

‘भुइँ तलामा लागेको आगो माथिल्लो तलामा सर्दै गएपछि निराकारले भाइबरमा फोन गरेर परिवारका धेरै सदस्यसँग कुरा गरे। ‘अब मेरो बाँच्ने स्थिति हुन्न म यहाँबाट हा’ मफाल्नुपर्ने हुन्छ’, उप्रेतीले पाण्डेलाई उद्धृत गर्दै भने।

पाण्डेले आफ्ना बुबा अग्नि पाण्डे, आमा, श्रीमती, दाइ र भाइहरूसँग कुरा गरेको उप्रेतीले बताए। उनले परिवारसँग लगभग एक-डेढ घन्टा भिडिओमा कुरा गरेको उप्रेतीले बताए।

अग्नि पाण्डे बिर्तामोड नगरपालिका वडा नम्बर १ का अध्यक्ष हुन्। ‘निराकारले भिडिओमा कुरा गरेपछि परिवारमा रूवाबासी भयो। परिवारले हा’ म नफाल्न बरू माथिल्लो तलामा जान सम्झाएको थियो’, उप्रेतीले भने, ‘ह’ तोत्साही भइसकेकाले हो वा के कारण निराकार माथिल्लो तलातिर गएनन्।’

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित