पितासंग रिस उठेपछि १३५ कोठाको भव्य महल १४० रुपैयाँमा बेचिदिए छोराले, एउटा कोठाको मूल्य १ रुपैयाँ

पितासँग रि’स उठेपछि एक युवाले आफ्नो पुर्ख्यौली महल मात्रै १४० रुपैयाँमा बेचिदिएका छन् । यी युवक राजप’रिवारका सन्तान हुन् । यो परिवार जर्मनीको पूर्व राजपरिवार हो ।

छोराले मात्रै १ युरोमा भव्य महल बेचिदि’एपछि उनका ६६ वर्षका राजकु मार पिताले ३७ वर्षका छोराविरु द्ध अदालतमा मुद्दा हालि’दिएका छन् ।जर्म’नीको हनोवर सहरका राजकुमार अर्नस्ट अगस्टले आफ्नो १३५ कोठासहितको मेरिनबर्ग महल सन् २००० मा छोरा अर्नस्ट अगस्ट जुनिय’रलाई दिएका थिए ।

उनका छोरा अगस्ट जु’नियरले २०१८ मा यो महल उचित मूल्यमा सरकारलाई बेच्ने घोषणा गरे । त्य’सपछि अर्नस्ट अगस्ट जुनियरले यो महल मात्रै १ युरोमा बेचिदिए । उनले यो मह’लको मर्मतको लागि २७ मिलियन युरो लाग्ने र यति धेरै पैसा आफू’सँग नभएकोले यो महल १ युरोमा बेचिदि’एको बताए ।

द आर्ट न्युजपेपरका अनुसार अब महललाई ब’चाउन अर्नस्ट अगस्टले कानुनको सहारा लिँदैछन् र छोराविरुद्ध नै मुद्दा हालिदिएका छन् । उनले आफ्ना छोरामाथि कैयौं ग म्भीर आरोकप लगाउँदै महल फिर्ता पाउनु पर्ने माग गरेका छन् । यो मेरिनब’र्ग महलको निर्माण १८६७ मा भएको थियो ।

राजकुमार अग’स्टले आफ्ना छोराले आ’फूलाई थाहा नदिइ धोका दिएर महल बेचेको बताएका छन् ।उनले छोरामाथि अधिकार र हितको उल्लंघनको आरोप ल’गाएका छन् ।

उनले छोराको यो कामका कारण आफू अस्ट्रियामा एक लजमा बस्न बाध्य भएको र बिरामी हुँदा पनि आर्थिक सहा यता नपा’एको बताएका छन् । राजकुमार अर्नस्ट अगस्ट नोवर राजवंशका हुन् र बेलायती महारानी एलिजा’बेथका का’कातर्फका भाइ पर्छन् ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित