मनोरञ्जनको लागि खेलौना, सन्तानको लागि ‘बि’र्य किन्न पाइन्छ, अब पुरुषको काम छैन् – सावित्री सुवेदी

अभियान्त सावित्री सुवेदीले एक युट्युव च्यानललाई अन्तर्वार्ता दिंदै यस्तो विचार ब्यक्त गरेकी छिन् । जय नारीको नारा लिएर सामाजिक सन्जालमा चर्चित सुवेदीले पूर्वेली न्यूज च्यानललाई अन्तर्वार्ता दिने क्रममा यस्तो भनेकि हुन् ।

यो भनाई सँगै सामाजिक सञ्जाल निकै तातेको छ । बिभिन्न टिका टिप्पणीहरु पनि हुदै आएको छ । उनले बिभिन्न समयमा दिने अभिब्यक्तीले समाजलाई नै दुई धारमा बिभाजन गरेको छ ।

उनले नारीहरुलाई बिबाह नर्गेने भन्दै नारी हिंसामा आवाज उठाउदै आईरहेकी छिन । सावित्रा सुवेदीको नाम थाहा नपाउने अहिले महिला अधिकारका पक्षमा बोल्नेहरुले नसुनेको नाम पक्कै होइन । उनले गरेका कतिपय कृयाकलाप विवादित पनि बन्ने गरेका छन् ।

केही समय अघि उनले काठमाडौको माइतीघर मण्डलामा पेटिकोट मात्र लगाएर गरेको आन्दोलन चर्चामा थियो । त्यस्तै उनले कपाल मुण्डन गरेको अभियान पनि चर्चामा रह्यो ।

जय नारीको नारा बोकेर नारीको न्यायका लागि लड्दै आएकी मानवअधिकारकर्मी सावित्री सुवेदीले आफू ३५ वर्षमा विवाह नगरी आमा बन्ने बताएकी थिईन ।

बला’त्कारविरूद्ध पेटिकोट प्रदर्शन गरेर चर्चाको शिखरमा पुगेकी सुवेदीले पुरूषको शु क्रकिट भाडामा लिएर बच्चा जन्माउने बताउदै आएकी हुन् । खासगरी जय नारीका रुपमा परिचित सावित्रीले आफ्ना केही अंतरंग कुराकानी पनि गरेकी छन् ।

धेरैजसो पाइन्ट सर्ट लगाएको देखिने सावित्री नयाँ वर्षमा साडी लगाएर देखा परिन् । उनले आफ्नो पहिरनलाई लिएर कसैले छक्का कसैले केटा हो की भनेर गर्ने गरेको टिप्पणी प्रति पनि प्रतिकृया दिएकी छन् । उनले आफु पनि एक स्वस्थ्य र पुर्ण महिला भएको बताएकी छन् । उनको भिडियो सामाजिक सञ्जालमा निकै भाईरल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित