बैंकर रविना देशराज नयाँ प्रेमीसँग घुमघाममा व्यस्त

बैंकर रविना देशराज नयाँ प्रेमीसँग घुमघाममा व्यस्त छिन्। दक्षिण अफ्रिकी टापु राष्ट्र मडागास्कार उनीहरु दुवैजना घुम्न व्यस्त छन्। मेगा बैंकको कामू सीईओबाट राजीनामा दिएर उनी नेपालबाट बाहिरएकी हुन्। उनले अबको बसाई भारत हुने समेत बताइसकेकी छन्।

उनले सामाजिक सञ्जालबाट आफ्नो प्रेमीको रहेको खुलस्त पारेकी थिइन् भने प्रेमीसँग नै घुमघाममा रहेको बताएकी छिन्। उनका प्रेमी बेलायती नागरिक स्टुआर्ट अलेक्जेन्डर च्यापम्यान हुन्। गत हप्ता उनी बैंकबाट राजीनामा दिएर नेपालबाट बाहिरिएकी हुन्।

तर उनी बाहिरिनु अघि उनले आफ्नो परिवारलाई समेत आफ्नो प्रेमी भेट गराएकी थिइन्। उनी निकट एक बैंकर भन्छन्, छोरा आयुस्मान देशराजको जन्म दिनको अवसरमा आफ्नो प्रेमीसँग भेट गराएकी थिइन्। पुस ४ गते साँझ परिवारीक भेटघाटमा आफ्नो प्रेमीलाई भेट गराइन्।

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जाँदै छ। मर्जरपछि पनि रविना देशराजलाई सिनियर डेपुटी सीईओको जिम्मेवारी दिने सहमति भएको थियो। तर उनले बैंर्कर पेशाबाट बाहिरिने निधो गरेकी थिइन्। गत हप्ता मात्रै मेगा बैंकको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको थियो।

उनी केही वर्षअघि देखि मेगा बैंकको डेपुटी सीईओ थिइन। मेगा बैंकको सीईओ अनुपमा खुञ्जेलीको कार्यकाल सकिएपछि उनलाई सीईओको जिम्मेवारीसमेत दिइएको थियो। उनी ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन्। उनीसँग स्ट्याण्डर्ड चार्टर्ड, नबिल र मेगा बैंकमा काम गरेको अनुभव छ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित