हामीले खाने नुन यसरी बन्दो रहेछ (हेर्नुहोस् भिडियो)

हामीले दैनिक रुपमा दाल, तरकारी र अचा:रमा प्रयोग गर्ने नुन कसरी प्राप्त हुन्छ होला ? कतिपयले त नुन महासागरबाट प्राप्त हुन्छ भन्ने जानकारी राख्नु:होला । यद्यपि कतिलाई त यो कुरा’को जानकारी नहुन पनि सक्छ ।

चिनियाँ समा’चार संस्था सिन्ह्वाले केही सम’यअघि चीनको लियान’युङयाङ शहरको समुद्री किनारामा नुन निकालेर त्यसला’ई धुल्याउँदै गरेको तस्वीर प्रकाशन गरेको थियो । तस्वीर:मा समुन्द्रबाट संकलन गरेर ल्याएको नुनलाई चिनियाँ कामदार’हरुले तह लगाइरहेको देख्न सकिन्छ ।

तस्वीरमा एक मजदुरले संकलित नुन’का ठुलाठुला ढिका’हरुलाई डोजरले धुल्याइरहेको स’मेत देख्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले सोडियमको मात्रा घटाउने सल्लाह दि’एको छ ।

सन् २०१३ मा प्रकाशित नयाँ निर्देशिकाले दुई हजार एमजी वा पाँच ग्रामभन्दा कम नुन खान हुने बताएको छ । यो भनेको ज’म्मा एक चम्चा नुन हो ।हामीले दैनिक रुपमा दाल, तरकारी र अ’चारमा प्रयोग गर्ने नुन कसरी प्राप्त हुन्छ होला ?

कतिपयले त नुन महासागरबाट प्राप्त हुन्छ भन्ने जानकारी राख्नुहोला । यद्यपि कतिलाई त यो कुरा’को जानकारी नहुन पनि सक्छ । चिनियाँ समाचार संस्था सिन्ह्वा’ले केही समयअघि चीनको लियानयुङयाङ शहरको समुद्री कि’नारामा नुन निकालेर त्यस’लाई धुल्याउँदै गरेको तस्वीर प्रकाशन गरेको थियो ।तस्वीरमा समुन्द्रबाट संकलन गरेर ल्याएको नुन’लाई चिनियाँ कामदारहरुले तह लगा’इरहेको देख्न सकिन्छ ।

तस्वीरमा एक मजदुरले संक:लित नुनका ठुला’ठुला ढिकाहरुलाई डोजरले धुल्याइरहेको समेत देख्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले सोडि’यमको मात्रा घटा’उने सल्लाह दिएको छ । सन् २०१३ मा प्रकाशित नयाँ निर्देशिकाले दुई हजार एम’जी वा पाँच ग्रामभन्दा कम नुन खान हुने बताएको छ । यो भनेको जम्मा एक चम्चा’ नुन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित