गायिका समीक्षा अधिकारी गित रेकर्डिङ गर्दा गर्दै धुरुधुरु रोईन

पछिल्लो समयमा गायिका समीक्षा अधिकारीलाई परेको पिडा र उनले भोग्दै गरेको मानसिक तनावलाई समेटेर तयार पारेको ‘यस्तो नहोस कसैलाई’ बोलको गीत रेकर्डिङ गर्न लाग्दा रोईन समिक्षा ।

गीतकार राजेन्द्र थापा भन्छन्, “पहिला त खुरु खुरु रेकर्डिङ भयो । बिचमा अचानक रुवावासी भयो । फेरि सम्हालिन् फेरि रुवावासी,” गीतको भिडियोमा समीक्षा रुएको सुनिन्छ । त्यो रेकर्डिङ गर्दा समीक्षा रुएको नेचुरल रुवाई भएको उनले सुनाए ।

यस्तो थियो गीतको शब्द–
हुने नहुने भयो –यहाँ आँखा नरुने भयो
छुरा बिचरा भयो – यहाँ घाउ दोषी भयो
यस्तै चलन यहाँको
यस्तै जलन यहाँको
घाउमाथि घाउ
यस्तै मलम यहाँको…

गायिका समीक्षा अधिकारी बिस्तारै गायनमा फर्किन थालेकी छिन् । अब उनले बिगतका पीडालाई बिर्सेर गायनलाई अघि बढाउने बताएकी छिन् ।व्यक्तिगत सम्बन्धमा आएको उतार चढावका कारण सामाजिक सञ्जालमा नकारात्मक आलोचनाको ओइरो आउन थालेपछि उनी अनलाइनको दुनियाँमा निष्कृय बसेकी थिइन् ।

गायिका समीक्षा पछिल्लो समय निकै तनावपूर्ण दिनको सामना गरिरहेको उनी निकटका साथीहरुले बताउने गरेका छन्। समीक्षाको सामाजिक सञ्जालको उपस्थितिले पनि उनी समस्यामा रहेको संकेत दिन्छ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित