बालगायक सचिनको टाउकोमा कसरी भरीयो पानी ? अब के हुन्छ हेर्नुस् भिडीयो

जे जस्तो भयपनी सचिन जस्तै सामाजिक संजालबाटै चर्चामा आयर अहिले पनि पढाई संगै गायन यात्रालाई निरन्तर दिईरहेका केहि बाल प्रतिभा कमला घिमीरे, रबिना बसेल, आयुषा गौतम लगायत अन्य बाल कलाकारको भने जिबन सैली निकैनै परीबर्तन हुदै आयको छ।

यसमा परिवारको गार्जेनले कसरी उसप्रति ख्याल राखेको छ सोहिमा भर पर्ने कुरा समेत हो। तर सचिनको पछिल्लो अवस्थाले गर्दा बाल प्रतिभाको मस्तिस्कमा के कस्ता असर गर्ने हुन् भनेर पनि धेरैले बुझ्न जरुरी छ।

बाल गायक सचिन परियार आइसियुमा थिए यतिबेला सबैको सहयोगले पाइप बाट खाना खाइरहेका सचिन खाना खान सक्ने भएका छन् ।युट्यूवबाट भाइरल भएका बालक सचिन परियारको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

अचानक हात गोडा चल्न छाडेपछि उनलाई टिचिङ अस्पतालको पीआइसीयूमा राखेर उपचार भइरहेको थियो । स्वास्थयमा सुधार भएसंगै उनलाई अहिले पीआइसीयू बाट जनरल वार्डमा सारिएको थियो आज फेरी उनको MRI गरिएको छ ।

चिकित्सकका अनुसार उनको रगतमा सोडियमको मात्रा उच्च देखिएको थियो । अस्पताल भर्ना हुँदा उनलाई सास फेर्न कठिनाइ भएको थियो भने राम्ररी बोल्न र हातखुट्टा चलाउन सकेका थिएनन् । छैनन् । परीक्षणको सबै रिपोर्ट आउन बाँकी छ । सचिनलाई सानै देखि पिशाब चुहिने समस्या समेत रहेको थियो ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित