मनिला। यो वर्ष २४ लाखभन्दा बढी विदेशी पर्यटकले फिलिपिन्स भ्रमण गरेका छन्। पर्यटक आगमनबाट दक्षिणपूर्वी एसियाली देशले दुई अर्ब ६५ करोड अमेरिकी डलर आम्दानी गरेको छ।
यो वर्षको प्रारम्भदेखि नै कोरोना महामारी नियन्त्रण गर्न जारी गरिएका प्रतिबन्ध खुकुलो पारिएसँगै खुला भएका देशका अन्तर्राष्ट्रिय नाका, समुद्री तट र पर्यटकीय क्षेत्रमा २४ लाख ६२ हजार एक सय ४० जना अन्तर्राष्ट्रिय पर्यटक आएका पर्यटन विभागले जनाएको छ।
संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अष्ट्रेलिया, क्यानडा र बेलाइतबाट सबैभन्दा धेरै पर्यटक आएका जनाउँदै विभागले १७ लाख अन्तर्राष्ट्रिय पर्यटक आगमनको लक्ष्य रहेको बताएको छ। आगामी वर्ष पर्यटन पूर्वाधारको स्तरोन्नति गर्ने तथा २६ लाखभन्दा बढी पर्यटन भित्र्याउने लक्ष्य विभागले लिएको छ।
विशेष गरी ‘क्रुज’ पर्यटनको विकास गर्ने, क्षेत्रीय ‘ट्राभल’ मेला आयोजना गर्नेलगायत योजना पनि विभागले अघि सारेको छ। सन् २०२१ मा देशको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन उद्योगले ५.२ प्रतिशत योगदान गरेको थियो भने सन् २०१९ मा कूल गार्हस्थ्य उत्पादनमा पर्यटन उद्योगको योगदान १२.९ प्रतिशत थियो।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।
एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।
मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।
यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।
एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

Discussion about this post