कोरिया पठाउने भनेर पुर्याए बिराटनगर, यस्तो रहेछ वास्तविकता (भिडियो सहित )

काठमाडौ । सामाजिक संजाल फेसबुकमा यति बेला एउटा तस्विर र भिडियो भाइरल छ । जहाँ भनिएको छ कोरिया उडाउने भनेर ४ जनालाई बिराटनगर पुर्याए भनेर । एक भिडियोको सानो क्लिक यतिबेला निकै नै भैरक बन्न गएको छ ।

गणेश दंगाल भन्ने एक दलालको लहलहैमा लागेर ४ जना युवाले फ्री भिसा फ्री टिकट र भाषा बिनानै कोरियाको इम्बेसिमा काम लगाउने भनेर जनही २५ २५ हजार लिएको त्यो भिडियोमा बताइएको छ ।

उनीहरुले भनेका छन्, कोरिया उडेका ४ जना बिराटनगर कसरी झरेका हुन ? फ्रि टिकट र फ्रि भिसा कोरिया पठाई दिन्छु भनेपछि जाने इच्छा गरे। कोरिया जाने प्रकृया सगै गणेश दङ्गालले चार जनाबाट २५/ २५ हजार लियो।

कोरिया उडेका चारजना विराटनगर एअरपोर्टमा झरे उनिहरूलाई लागेको थियो कि हामी कोरिया आईपुग्यौ। तर स्थानीयले यो कोरिया होईन नेपाल हो भन्दा आफुहरू उ बाट लुटिएको थाहा पाए। अहिले उक्त गणेश दङ्गाल नामको जिपक्याप लगाएको दलाल फरार छ।

फरार रहेका दंगाललाई पक्राउ गर्न सरकारले निर्देशन दिएको छ । प्रधानमन्त्रीको निर्देशन पछि गृहमन्त्री रबी लामिछानेले प्रहरीलाई निर्देशन दिएका हुन । उनको खोजि कार्य तिब्र पारिएको छ ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित