मन्त्र शव्दहरूको यस्तो संयोजन हो जसको उच्चारणबाट कुनै कार्य सिद्ध हुने या परिवर्तन हुने कुरामा विश्वास गरिन्छ। जस्तै अध्यात्मिक सिद्धी विषयमा तान्त्रिक रूपले काम गर्नका लागि उच्चारण गरिने सिद्ध वाक्य वा वाक्यांशलाई मन्त्र भनिन्छ।
तपाईले कहिल्यै सोच्नुभएको छ कि कालसर्प योगका कारण कतिसम्म कष्टदायी हुन्छ भनेर ? यो योगबाट पीडित व्यक्तिलाई एक मात्रै हैन अनेकन खालका कष्ट र पीडा हुन्छन्। कालसर्प योगबाट पीडित व्यक्तिको जीवन कुन्ठाले भरिएको हुन्छ।
कालसर्प योगबाट पीडित व्यक्तिले त्यसबाट छुटकरा पाउन अनेकन पूजा, पाठ गर्छन्। तर त्यो भन्दा महत्वपूर्ण हुन्छ श्री सर्प सूक्तको पाठ गर्नु। कालसर्प योगमा श्री सर्प सूक्तको पाठ धेरै लाभदायी मानिन्छ।
यदि तपाईलाई पनि यस्तै कष्ट र पीडा महशुष भइरहेको छ, अथवा कालसर्प योगबाट पीडित हुनुहुन्छ भने तल उल्लेखित श्री सर्प सूक्तको पाठ मनमनै बाचन गर्नुहोस्।
ब्रह्मलोकेषु ये सर्पा शेषनाग परोगमाः।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीतो मम सर्वदा।।१।।
इन्द्रलोकेषु ये सर्पाः वासुकि प्रमुखाद्यः।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीतो मम सर्वदा।।२।।
कद्रवेयश्च ये सर्पाः मातृभक्ति परायणा।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीतो मम सर्वदा।।३।।
इन्द्रलोकेषु ये सर्पाः तक्षका प्रमुखाद्य।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीतो मम सर्वदा।।४।।
सत्यलोकेषु ये सर्पाः वासुकिना च रक्षिता।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीतो मम सर्वदा।।५।।
मलये चैव ये सर्पाः कर्कोटक प्रमुखाद्य।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीतो मम सर्वदा।।६।।
पृथिव्यां चैव ये सर्पाः ये साकेत वासिता।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीतो मम सर्वदा।।७।।
सर्वग्रामेषु ये सर्पाः वसंतिषु संच्छिता।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीतो मम सर्वदा।।८।।
ग्रामे वा यदि वारण्ये ये सर्पप्रचरन्ति।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीतो मम सर्वदा।।९।।
समुद्रतीरे ये सर्पाये सर्पा जंलवासिनः।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीतो मम सर्वदा।।१०।।
रसातलेषु ये सर्पाः अनन्तादि महाबलाः।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीतो मम सर्वदा।।११।।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।
एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।
मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।
यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।
एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।





















Discussion about this post