आफ्नी सुन्दर छोरीसँग बिहे गर्नेलाई २ करोड दिने बाबुको घोषणा !

थाइल्याण्डका एक करोड’पतिले आफ्नी कुमारी छोरी’सँग विवाह गर्ने केटालाई दुई करोड भन्दाबढी रकम दिने घोषणा गरेका छन्।

थाइल्याण्डको दक्षिणी प्रान्त चुन्फोन प्रदेशका करोड’पति अर्नोन राेडथोंगले छोरी कार्न’सितासँग विवहा गर्ने’लाई उक्त रकम दिने घोषणा गरेका हुन्। कार्न’सिता २६ वर्षकी छन्।

उनले ब्याच्लर पढेकी छन् भने चिनियाँ र अं’ग्रेजी भाषा बोल्न सक्छिन्। ५८ वर्षका अर्नोन फल’हरूको फार्मका मालिक हुन्। उनले आफ्नी छोरी’सँग विवहा गर्ने केटामा तीन योग्य’ता हुनु पर्ने बताएका छन्।

केटा स्मार्ट हुन जरुरी छैन तर पढ्न लेख्न जानेको हुनुपर्छ । अल्छी हुुनु हुँदैन परि’श्रमि हुन जरुरी छ। पैसाका बारेमा कन्जुस र फल’हरूलाई माया गर्ने हुन जरुरी छ।

उनले सामाजिक सञ्जालमा आफ्नी छोरी कुमारी रहेको र पारिवारिक व्यापारमा सहयोग गर्ने गरेको उल्लेख गरेका छन् । विवा’हका लागि राष्ट्रियताको सीमा जरुरी नभए’को उनले बताएका छन्।

छोराहरू भएपनि विवाह’पछि सबै सम्पत्ति ज्वाँइलाई दिने उनले बताएका छन्। साथै व्यापार पनि सम्हालनु पर्ने छ। मिररको रिर्पोट अनुसार उनी छोरीको वि’वाह नभएका कारण तनाब’मा छन् र यस्तो फैस’ला गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित