अहिले सोसल मिडिया एउटा यस्तो प्लेट’र्फम हो जहाँ हरेक दिन करोडौँ फो:टोहरु पोस्ट हुन्छन् र त्यसमध्ये केहीले धेरै मानिसको ध्यान खिच्न सफल हुन्छन् ।

केही फोटो:हरु यस्ता हुन्छन्, जसको क्लिक टाइ’मिंग तथा एंगलिंगको संयोगले फोटो’लाई विचित्र बनाइदिन्छ । त्यस्ता फोटो हेर्दा पहिलो नजरमा त भेउ नै पाउन सकिन्न र आफ्नै आँखा’ले धोका खान्छ ।

पटक पटक तथा गहिरो गरी हेरिसके’पछि मात्र फोटोको वास्तविकता थाहा पाइन्छ । नजरलाई धोका दिने मिसलिडिंग फोटोहरु सोसल मिडियामा ह्वात्तै भाइरल बनिदिन्छन् ।

फिचर गरिएको तस्विर नै हेर्नु’होस न, त्यहाँ करिना कपुरको बुबाले नै … झट्ट आँखाको दोष हो । तर सत्य त्यो हैन । तर वास्तवि’कता त्यस्तो हैन । आज यस्ता २० वटा तस्वीर यहाँ साझा गर्दैछौ । जुन झट्ट हेर्दा तपाईको आँखा’ले धो’का पाउँछ ।

नियालेर हेरेर बुझु’पछि खुबै खुशी र हाँसो उठ्छ । अब यी तस्वीर हेरेर इन्जोय गर्नुहोस् । यी तस्वीरहरु संसा’रभरी सर्वा’धिक सेयर भएका छन् । तपाईपनि से’यर गरेर साथीभाईहरुलाई खुशी बाँड्न सक्नुहुनेछ ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।
एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।
मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।
यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।
एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

Discussion about this post