यति ठुली भइसकिन रमेश प्रसाइकी छोरी, छोरीसंग टिकटकमा रमाउदै रमेश र नन्दा (भिडियोसहित)

अहिले नेपालमा सामाजिक सञ्जाल चलाउँने र सञ्चार माध्यमको पहुँचमा रहेका नेपाली नागरिकहरु रमेश प्रसाई नचिन्ने कमै छन् । उहाँ अत्यन्तै प्रखर वक्ता मात्र हैन चर्चित र दक्ष कार्यक्रम प्रस्तोतापनि हो ।

उहाँ चर्चित टेलिभिजन ग्यालेक्सी फोर के मा चर्चित कार्यक्रम लाल मोहरको प्रस्तोता पनि हो । उहाँको यस कार्यक्रम एकदम मन पराईएको टेलिभिजन कार्यक्रम हो ।

चर्चामा आउँन थालेपछि रमेश प्रसाईको जीवनमा निक्कै परिवर्तन आएको छ । उहाँले विवाहित मात्र हैन एक सन्तानको बाबु बन्नुभएको छ । चर्चित सामाजिक अभियान्ता, समाजसेवी नन्दासँग उहाँको लगनगाँठो कसिएको थियो । विवाहको केही समयपछि छोरीको जन्म भएको छ ।

रमेश र नन्दा दुबै आँखा देख्न सक्नुहुन्न । उहाँकी छोरीले आँखा देख्नुहुन्छ की देख्नुहुन्न होला ? सबैको चासोको विषय बनेको थियो । यसको निराकरणका लागि हामीले अस्पतालसँग सम्पर्क राखेका छौ ।

छोरी मान्छेको लागि एउटा आमा बन्नु शौभाग्यको कुरा मान्ने गरिन्छ । जति पिडा भएनी, जस्तोसुकै प्रशव वेदना सहेर भए पनि सन्तान जन्मिए पछि धेरै खुशी लाग्ने रहेछ भन्ने आफूले बुझेको रमेश प्रसाईं कि श्रीमती नन्दा बताउँनुहुन्छ ।

बाबुआमाले नै आँखा नदेख्ने भएतापनि छोरीले भने देख्न सक्ने भनेर डा. गहना गुरुङ केसीले बताउनुभएको हो । धेरैले जन्मजात वा वंशानुगतपनि केही असर हुन्छ की भनेर यस्तो जिज्ञासा राख्नुभएको होला । चिकित्सकका अनुसार छोरी रचना एकदमै स्वस्थ हुनुहुन्छ ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित