२५ हजार मै कोरिया पठाउँछु भनेर बिराटनगर पठाउने व्यक्ति आए सम्पर्कमा बास्तविकता रहेछ यस्तो (भिडियो)

कोरिया पठाउँछु भनेर बिराटनगर पठाउने एजेन्ट फोन सम्पर्कमा आएका छन् । रोजगारीका लागि कोरिया जान लागेका ४ जना ठगिएकाा छन् । उनिहरुलाई कोरिया पठाइदिन्छु भन्दै नगद र पासपोर्ट लिने व्यक्ति सम्पर्कबिहिन भएपछि ४ जना पीडितहरु मिडियामा आएका थिए । भिडियो तल राखिएको छ हेर्नुहोला ।

देशमा बढ्दो गरिबी र बेरोजगारीका कारण नेपालीहरु बिदेशिन पछिल्लो समय बाध्य भैरहेका छन । दुईचार पैसा कमाउने आशामा घरमा भएको जाहेजेथा बिक्री गरेर र ॠणपान गरेर नेपाली युबाहरु बिदेशीने क्रम पछिल्लो समय बढ्दो छ तर यहीँ वैदेशिक रोजगारीको नाममा कतिपयले ठगीको व्यापार गर्दै आएका छन ।

सुन्दा निकै नै दु:ख लाग्छ, तर पछिल्लो समय वैदेशिक रोजगारीको नाममा करोडौंको ठगी हुनेगरेको छ र यसको मारमा पर्छन सिधासाधा मान्छेहरु । आजको घटना यस्तै प्रकृतिको रहेको छ ।

मेनपावरको मनपरीले गर्दा कतिपय बिदेश गएका नेपाली नागरिक काठको बाकसमा लाछ भएर आएको र बिदेशमै अनेकौं सास्ती भोगेको कैयौं उदाहरण छन हामीसँग ।

केही दिन अगाडिको मात्र कुरा हो गणेश दङ्गाल नाम गरेका एक पुरुषले कोरिया पठाईदिन्छु भन्दै चारजना ब्यक्तिसँग २५-२५ हजार पैसा उठाएर अन्त्यमा उनी अहिले नागरिकता पासपोर्ट सबै कुम्लयाएर बिराटनगरमा ल्याएर बिजोग अबस्थामा छोडीदिएका थिए ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित