अभिनेत्री जान्हवीकाे हट फिगर देखार फ्यानहरू भए पागल….हेराैँ उनका बोल्ड तस्विरहरू

यतिबेला बलिउड अभिनेत्री जान्हवी कपुर आफ्नो आगामी प्रोजेक्टमा व्यस्त छिन् । यससँगै उनी आफ्ना सुन्दर डान्सको भिडियो फ्यानसँग सेयर गरिरहेकी छिन् ।

यसबाहेक अभिनेत्री सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । उनले यस भिडियोमा आफ्नो किलर डान्स प्रस्ततु गरिरहेको देख्न सकिन्छ । जान्हवी कपुरको फ्यान फलोइङ ठूलो संख्यामा छन् ।

हालै जान्हवी कपुरले आफ्नो इन्स्टाग्राम जान्हवी कपूर इन्स्टाग्राममा एक भिडियो शेयर गरेकी छिन् । भिडियोमा जान्हवी कपुर निलाे क्रप टप लगाएर सर्टमा बाेल्ड फाेटाेशुट गरिरहेको देखिन्छ ।

फाेटाेशुटमा उनीसँगै उनका साथीहरु पनि देखिएका छन् । भिडियोमा जाह्नवीको स्टाइल र लुक्सलाई निकै रुचाइएको छ । नायिकाको यो भिडियो निकै भाइरल भइरहेको छ र निकै मन पराइरहेको छ ।

जान्हवीका फ्यानहरुले भिडियोमा माया बर्साईरहेका छन् । उनी सामाजिक सञ्जालमा कहिले नाचेको भिडियो त कहिले वर्कआउट गरिरहेको भिडियो आफ्ना फ्यानहरु माझ शेयर गरिरहेकी हुन्छिन् ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित