अभिनेत्री दीपिका पछि नेहाले पनि भगवा रंगको बिकिनी लगाएकाे भन्दै हिन्दु साधुहरूले गरे आलाेचना

अभिनेत्री नेहा सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । अभिनेत्री नेहा शर्मा हाल गोवामा छुट्टी मनाइरहेकी छिन् । साथै उनले सामाजिक सञ्जालमा आफ्ना तस्विरहरु शेयर गरिरहेकी छिन् ।

यी तस्विरहरूमा नेहा शर्मा सुन्तला रंगको बिकिनीमा देखिएकी छिन् । उनले यस बिकिनीमा निकै ग्ल्यामरस पोज दिएकी छिन्, जसलाई फ्यानहरुले निकै रुचाएका छन् ।

यससँगै उनले कालो र बेज प्रिन्टको श्रग पनि बोकेकी छिन्, जुन निकै सुन्दर देखिन्छ । नेहा शर्माको बिकिनी तस्विरहरु पठान अभिनेत्री दीपिकाले लगाएकी छिन् ।

दीपिकाको यो पहिरनलाई लिएर सामाजिक सञ्जालमा निकै विवाद भएको थियो र यसले धार्मिक भावनामा ठेस पुगेको बताएका थिए । यो गीतका कारण दीपिका र शाहरुखविरुद्ध उजुरी पनि परेको छ ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित