ब,लात्कारको आ,रोप लागेका एक पिताले अदालतमा सुनुवाइको क्रममा आफ्नो बचाउ गर्दै आफ्नी छोरीले नै न’शाको तालमा यौ’न सम्बन्धको सुरुवात गरेको बताएका छन् ।
घ,टना सिंगापुरको हो । सोमबार भएको सुनुवाइमा पिताले छोरीको बारेमा धेरै जानकारी दिए । च्यानलन्यूजएसियाको रिपोर्ट अनुसार ५२ वर्षमा पितामाथि ३ वर्ष पहिले २३ वर्षकी छोरीलाई ब’लात्कार गरेको आ,रोप छ ।
पिताले अदालतमा उनकी छोरीले एक्लो’पन महसुस गरिरहेकाले उनले यस्तो गरेको बताएका छन् । पितामाथि ब,लात्कार, यौ,न हिंसा, डर ध’म्की दिएको जस्ता ९ आ’रोप छन् । पु’लिसले अदालतमा उनले च:क्कु देखा:एर धम्क्याएर छोरीलाई ब,लात्कार गरेको भनेको थियो ।
अदालतका दस्तावेजहरुका अनुसार ब,लात्कारको घ,टना १७ मार्च २०१६ मा भएको थियो । यस क्रममा पिता र छोरी दुवै नशामा थिए । पिताले अदालतमा छोरीसँग यौ,न सम्बन्ध राखेको स्वीकार गरे तर जबरजस्ती गरेको आ’रोप भने अस्वीकार गरेका छन् ।
उनले अ’दालतमा छोरीले लगातार र’क्सी पिउने र ड्र,ग्स पनि लिने बताए । २०१४ मा बिहेको केही हप्तामै छोरीको सम्बन्ध वि,च्छेद भएको उनले जानकारी दिए ।
उनीहरु एक अर्कालाई माया गर्थे र छोरीको विषयमा उनको मनमा कुनै न,कारात्मक सोच थिएन । उनले छोरीलाई यौ’न सम्बन्धको सुरुवात गर्दा किन रोकेनन् भन्ने प्रश्नमा उनले आफूले छोरीमाथि कहिल्यै हात नउठाउने र गाली नगर्ने गरेको बताए ।





















Discussion about this post