राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले काम गर्दा गल्ती गरे पदमा टाँसिएर नबस्ने बताएका छन्।
सोमबारको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले काम गर्ने क्रममा कहीँ कतै गल्ती भएमा पदमा नबस्ने बताएका हुन्।
‘हामी कहीँ कतै चुक्यौं भने पद र कुर्सीको लोभमा झुन्डिने छैनौं। यसमा सत्ता साझेदार दलहरू निर्धक्क रहनुहोला,’ उनले भने।
गृहमन्त्री लामिछानेले अहिलेसम्म भएका सबै भ्रष्टाचारको अनुसन्धान र छानबिन गरिने बताएका छन्।
‘आफ्ना मान्छे छुटाउनुपर्यो भन्दै दबाब नदिनुहोला,’ उनले भने, ‘भ्रष्टाचारको अनुसन्धान र छानबिनमा प्रभाव नपारिदिनुहोला। किनभने हामी निर्मम भएर भ्रष्टाचारको छानबिन गर्नेछौँ ।’
यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।
एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।





















Discussion about this post